• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

२२ मेगावाटको माथिल्लो चाकु-ए ले यसै साता परीक्षण उत्पादन थाल्ने

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन ४ गते, मंगलवार १५:५६ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर- सिन्धुपाल्चोकका ब्यापारीहरूको अगुवाईमा निर्माण भएको माथिल्लो चाकु—ए जलविद्युत आयोजनाले उत्पादन थाल्ने भएको छ । २२ दशमलव २ मेगावाट क्षमताको सो हाइड्रोपावरले आँउदो एक साताभित्र उत्पादन शुरु गर्न लागेको हो ।

शिवश्री हाइड्रोपावर लिमिटेडको स्वामित्वमा रहेको सो आयोजनाले एक साता परीक्षण र १५ दिनपछि ब्याबसायिक उत्पादन थाल्ने शिवश्रीका प्रबन्ध निर्देशक बिष्णुबहादुर खत्रीले जानकारी दिए । तत्काल ८ मेघावाट विद्युत उत्पादन हुने र सो विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनले बताएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका ४ फूल्पिङकट्टीमा निर्मित सो हाइड्रोले २२ किलोमिटर दूरीमा रहेको लामोसाँघुमा रहेको नेपाल बिद्युत प्राधिकरण सुनकोशी जलविद्युत आयोजनाको स्वामित्वमा रहेको सवस्टेशन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने निर्देशक खत्रीले बताए । हिउँदको समय भएकोले तत्काल आठ र बर्षायाममा २२ दशमलव २ मेघावाट क्षमता अनुसार नै बिद्युत उत्पादन हुने प्रबन्ध निर्देशक खत्रीले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते

शेयर बजार राताम्मे

दशैंको मुखैमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य,खाना पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

जेष्ठ नागरिक फोटो प्रदर्शनीमा थाहाको सात तस्बिर

३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.