• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश प्रमुख शर्मासगै हेटौंडाका मेयर र प्रमुख प्रशासकिय अधिकृत चीन भ्रमणमा

    २०८० मंसिर १७ गते, आईतवार १२:०३

    मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक

    २०८० मंसिर १७ गते, आईतवार ११:५७

    बागमती प्रदेश : एक हजार २३५ कर्मचारी दरबन्दी रिक्त, एक हजार ५०० अस्थायी दरबन्दी स्वीकृत

    २०८० मंसिर १५ गते, शुक्रबार १०:३८

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

फागुन २१ बाट कमेडी च्याम्पियनको दोस्रो सिजनदेखि प्रशारण हुने

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन १३ गते, बिहीबार १३:५३ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं / ट्यान्डअप कमेडी शो ‘कमेडी च्याम्पियन–२’ को दोस्रो सिजन यहि फागुन २१ गतेबाट प्रसारण हुने भएको छ

बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै सोको औपचारिक घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा कार्यक्रमका निर्देशक विशाल भण्डारीले कमेडी च्याम्पियनको दोस्रो सिजन कान्तिपुर टेलिभिजनमा फागुन २१ बाट प्रशारण सुरु हुने बताउनु भयो।
निर्देशक भण्डारीले पहिलो सिजनको कमेडी च्याम्पियन भन्दा दोस्रो सिजन भव्य हुने भन्दै अघिल्लो सिजनमा आर्थिक समस्याका कारण सोचेको जस्तो राम्रो गर्न नसकेको बताउनु भयो ।

कमेडी च्याम्पियनको यो सिजनका लागि ६ हजार १८० जनाले डिजिटल अडिसनमा सहभागिता जनाएका थिए । त्यसमध्येबाट उत्कृष्ट २४ जनालाई फिजिकल अडिसनबाट छनोट गरिसकेको आयोजकले जनाएको छ।

थ्रि प्रोडक्सन’को निर्माण गरिएको कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । कार्यक्रमको होस्ट रीमा विश्वकर्माले नै गर्नुहुने भएको छ।
च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहनुभएको छ।
च्याम्पियनको विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने निर्देशक भण्डारीले बताउनुभयो।
हिमेश पन्त च्याम्पियनको पहिलो सिजनको बिजेता बन्नुभएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बसामाडी जेसीजले बुधबार देखि जेसीज सप्ताह मनाउने

मनहरीमा निकुञ्ज र सरोकारवाला बिच अन्तरक्रिया

गायक तथा अभिनेता प्रकाश सपुत फेरि विवादमा

टिकटक प्रतिबन्धविरुद्धको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ

आज १० औं विश्व माटो दिवस मनाइँदै

जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजबाट सुरु

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.