• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

नेकपा हेटौंडा नगर कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण, २३५ सदस्यीय कमिटी गठन

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन १५ गते, शनिबार २१:१७ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email



हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण कार्यक्रम भएको छ ।
नेकपा मकवानपुर जिल्ला कमिटीले यस अघि निर्माण गरेको २३५ सदस्यीय नगरकमिटीको बिस्स्तारित भेला तथा सपथ ग्रहण कार्यक्रम भएको हो ।

शनिबार बासुकला पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कमिटीका पदाधिकारी, सचिवालय सदस्य, बिभागिय इन्चार्ज तथा नगर कमिटीका सदस्यहरुलाई नेकपा केन्द्रिय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनन्त पौडेल, केन्द्रीय सदस्य रघुनाथ खुलाल, केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, मकवानपुर जिल्ला कमिटीका अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य धुर्ब चौलागाईं, सुनिल मोक्तान, फुर्वा लामा, नवीन सिग्देल जिल्ला कमिटी सदस्यहरु दिपक खडका, कृष्ण लामिछाने, किशन घिसिङ, सन्तोष चौलागाईं, चन्द्र शाही, रामबहादुर राइ, समिम खान, बिश्व राइ, धरम लामा, नरेन्द्र भण्डारी, केशब बासुकला, जुना दाहाल, सुमित्रा काफ्ले, प्रकाश दाहाल लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रम नगरकमिटी अध्यक्ष सालिकराम पुडासैनीको अध्यक्षतामा भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.