• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

हेटौंडामा नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन २४ गते, सोमबार १६:१२ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला पार्टी कार्यालय संचालन गरि पार्टीको गतिविधि सुरु गरिएको छ । 

सर्वोच्च अदालतले आइतबार केपि शर्मा ओलि र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) लाई खारेज गरी ऋषि कट्टेल नेतृत्वको नेकपालाइ मान्यता दिएको थियो । सर्बोच्चको फैसला अनुरुप पुर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएसँगै हेटौंडामा साविक नेकपा एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालय संचालन गरि गतिविधि सुरु गरेको हो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता भएपछि मकवानपुरमा तत्कालीन एमालेको मदन स्मृति भवन, हेटौंडा ५ मा पार्टीको कार्यालयमा एकीकृत कार्यालय संचालन गरिएको थियो । तर सर्बोच्चको आदेश सङ्गै पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड टांगी अध्यक्ष एकालाल श्रेष्ठलाई पदस्थापना समेत गरिएको नेकपा एमालेका केन्द्रिय सदस्य अनन्त पौडेलले जानकारी दिनुभयो ।

सोमबार नेकपा एमालेको साबिक जिल्ला पार्टी कार्यालय, सानोपोखरामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला सह इन्चार्ज रामेश्वर राना, केन्द्रिय सदस्यद्वय अनन्त पौडेल र मधुसूधन खतिवडाको उपस्थितिमा कार्यालय संचालन गरिएको हो ।

कार्यालय संचालन सङ्गै भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले सर्बोच्च अदालतले ऐतिहासिक फैसला गरेकाले फैसलाको सम्मान गर्दै आम नेता कार्यकर्ताको भावना अनुसार पार्टी कार्यालय संचालन गरिएको बताउनुभयो ।
उहाले पार्टी कार्यालय निर्माण र संचालनमा तत्कालीन एमालेका नेता कार्यकर्ताहरुको रगत पसिना बगेकोले कार्यालय सङ्ग भावनात्मक सम्बन्ध समेत रहेको बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

एमालेको बागमती नेतृत्वमा सहमति जुटेन, निर्वाचनका लागि उम्मेदवारी दर्ता

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.