• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मारवाडी सेवा समितीद्वारा नि:शुल्क कृत्रिम खुट्टा वितरण

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र ७ गते, शनिबार २२:४३ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मारवाडी सेवा समितिले १९ वर्षअघि खुट्टा गुमाएका सिन्धुली घ्यांलेक गाउँपालिका–४ का संग्राम स्याङ्तानलाई मोडुलर कृत्रिम खुट्टा प्रदान गरेको छ । समितिले अपांगता भएका दुईजना गरिब तथा असहाय व्यक्तिलाई हरेक साता निःशुल्क कृत्रिम खुट्टा वितरण गर्दै आएकोमा यसपटक स्याङ्तानले प्राप्त गरेका छन् । 

पशुपति गौशाला धर्मशालास्थित कार्यालयमा समितिका पदाधिकारीले कृत्रिम खुट्टा हस्तान्तरण गरेका हुन् । ‘हामी हरेक साता गरिब असहायहरूलाई कृत्रिम खुट्टा निःशुल्क वितरण गर्दै आएका छौँ, स्थानीय वडा कार्यालयको सिफारिसका आधारमा हामी उपलब्ध गराउँछौँ’ समितिमा पदाधिकारी महावीर घिरइयाले भने, ‘हाम्रो कार्यालयमा आएर जोसुकैले पनि यो सुविधा लिन सक्छन् ।’ 

समितिले कृत्रिम खुट्टा उपलब्ध गराएपछि उनले बैसाखी छाडेका छन् । ‘२०६१ सालमा फलामेतारले खुट्टा काटेको थियो । टिटानसको सुइ लगाउनुपर्ने रहेछ, मैले बेवास्ता गरेँ’ ५९ वर्षीय स्याङ्तानले भने, ‘पछि खुट्टा काट्नुप¥यो ।’ 

चार छोरा र चार छोरीका बाबु उनले भने, ‘कृत्रिम खुट्टा लगाएपछि मैले गाउँमा गएर काम पनि गर्न सकेँ । हिलो र धुलोबाट बचाएपछि कृत्रिम खुट्टा टेकेर काम गर्न सकिनेरहेछ ।’

घिरइयाका अनुसार २०५९ देखि समितिले निःशुल्क कृत्रिम खुट्टा वितरण गर्दै आएको छ । ‘हामी यो काम निरन्तर जारी राख्छौँ, अपांगता भएका विपन्न व्यक्तिहरूले लाभ लिन सक्नुहुन्छ’ घिरइयाले थपे, ‘काठमाडौंबाहिरबाट आउनुपर्ने अवस्थाका असहाय व्यक्तिहरूलाई हामी गौशाला धर्मशालामा निःशुल्क बस्ने व्यवस्था पनि मिलाइदिन्छौँ ।’
यो समाचार नयाँपत्रीका दैनिकबाट साभार गरिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

नमूना प्रगति साकोसका नवनिर्वाचित समितिले लिए सपथ

पत्रकार सम्मेलनमा पत्रकारलाई नै बन्धक बनाउने प्रयास,महासंघले जनायो आपत्ति

हेटौंडा अस्पतालका ७८ चिकित्सकले दिए सामूहिक राजीनामा

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.