• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

अण्डा, मासु, धूलो दूध र बटरमा नेपाल आत्मनिर्भर

✎ शुभसमय२०७७ चैत्र १२ गते, बिहीबार १९:३९ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

सरकारले अण्डा, मासु, धुलो दूध र दूधजन्य पदार्थ बटरमा आत्मनिर्भर भएको घोषणा गरेको छ। बिहीबार एक कार्यक्रम आयोजना गरी सो वस्तुमा आत्मनिर्भर भएको घोषण गरेको हो। 

भैसीबाहेक अन्य मासु, धुलो दूध, अण्डा र मासुको आयात शून्य भएको कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन्। 

विश्व स्वास्थ्य संगठनले प्रति वर्ष प्रति व्यक्ति ९१ लिटर दूध, ४८ वटा अण्डा र १४ किलो मासु आवश्यक हुने जनाएको छ। 

सोहीआधारमा नेपालमा प्रतिव्यक्ति प्रति वर्ष ५५ वटा अण्डा, २८ किलो मासु, ७९ लिटर दूध र साढे ३ किलो मासु उत्पादन हुने गरेको मन्त्री अर्यालको भनाइ छ। 
५ वर्ष भित्र कृषिका सबै वस्तुमा आत्मनिर्भर हुने गरी पञ्च वर्षीय योजना बनाएको मन्त्री अर्यालले बताइन्। 

‘हामीले पञ्च वर्षीय योजना बनाइरहेका छौं, अबको ५ वर्ष भित्र कृषिमा आत्मनिर्भर भई निर्यातसमेत गर्छौं,’ उनले भनिन्।  

नेपालमा धुलो दूध आवश्यकताभन्दा बढी उत्पादन हुने गरेको उनले जानकारी दिइन्। 

‘हाम्रो आवश्यकता तीन हजार मेट्रिक टन हो। हामीले तीन हजार चार सय मेट्रिक उत्पादन गरिरहेका छौं,’ उनले भनिन्। 

मन्त्रालयको तथ्यांकअनुसार नेपालमा चार लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुन्छ। त्यसमध्ये ४६ प्रतिशत कुखुराको मासु छ। नेपालमा खसी, कुखुरा, बङ्गुर र राँगाको मासु बढी प्रयोग हुँदै आएको छ।  

फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार ३ हजार ४ सय ५० मेट्रिक टन धुलो दूध र १ हजार ८ सय ६० मेट्रिक टन बटर मौज्दात रहेको मन्त्रालयले जनाएको छ। 

त्यसमध्ये दुग्ध विकास संस्थानसँग १ हजार ५० मेट्रिक टन धुलो दूध र ५ सय ५० मेट्रिक टन बटर मौज्दात छ भने निजी क्षेत्रसँग २ हजार ४ सय मेट्रिक टन धुलो र एक हजार २९० मेट्रिक टन बटर मौज्दात छ। (सेतोपाटि बाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.