• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

उपाधि जितेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले भन्यो- ‘केपी बा वी लभ यू’

✎ शुभसमय२०७७ चैत्र १६ गते, सोमबार २२:४७ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमले दशरथ रंगशालामा ‘केपी बा वी लभ यू’ को नारा लगाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलिका खेलाडीहरुले थ्री नेसन्सकप फुटबल प्रतियोगितामा च्याम्पियन भएपछी प्रधानमन्त्री केपि शर्मा ओलिलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका हुन ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको थियो ।

उपाधि समारोहमा  सामूहिक तस्विर खिचाउनेक्रममा फुटबल टोलीका खेलाडीले प्रधानमन्त्रीकै आगाडी ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए ।
प्रधानमन्त्री ओली फाइनल खेलको प्रमुख अतिथिको रुपमा खेल अवधिभर दशरथ रंगशालामा रहनु भएको थियो ।
प्रधानमन्त्रीले बिजेता नेपाली टोलि र उपबिजेता बंगलादेशको टोलिलाई पुरस्कार तथा शिल्ड समेत प्रदान गर्नुभएको थियो । प्रधानमन्त्रीले  खेलको पूरा अबधि रंगशालामा बसि खेलाडीहरुको आत्माविस्वास र हौसला बढाउनुभएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

वडा मै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकामा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

 नेपालमै पहिलो समलिंगी विवाह दर्ता 

विवाह गर्दै श्रृंखला खतिवडा

मकवानपुरगढी-२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

झुलाघाटबाट एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.