• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

भीमफेदी गाउँपालिकले सुरु गर्यो जेष्ठ नागरिक तथा प्रशामक सेवा कार्यक्रम

✎ शुभसमय२०७७ चैत्र १८ गते, बुधबार १२:३४ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिकाले जेष्ठ नागरिक तथा प्रशामक सेवा कार्यक्रमको सुरुवात गरेको छ ।
भीमफेदी गाउँपालिकाको स्वास्थ्य शाखाले चैत्र १७ गतेबाट सुरुवात गरेको कार्यक्रमको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले कार्यक्रमको शुभ आरम्भ गर्नुभएको हो।

मंगलबार गाउँपालिकाको ५ न वडाको माथिल्लो सुपिङ्गबाट जेष्ठ नागरिक तथा दिर्घराेगीहरुका लागि गाउँ घरमै स्वास्थ सेवा सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले बताउनु भयो। उहाले घर घरमै स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुको स्वास्थ्य परीक्षण गर्नुको साथै आवश्यक औषधीहरुको पनि व्यवस्था गरेको बताउनुभयो। साथै स्वास्थ्य परीक्षण कार्यक्रम सबै वडामा गरिने उहाले जानकारी दिनुभयो।

कार्यक्रम अन्तर्गत मंगलबार ३० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गराउनुभएको गाउपालिकाले जानकारी दिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा

स्थानीय तहका कर्मचारीले थाले आन्दोलन

चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते

अनमोल केसीलाई आज अदालतमा उपस्थित गराइँदै

निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लियाे, आज रातिदेखि लागू हुने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.