• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

प्रेस चौतारीले पत्रकार महासंघ बागमती प्रदेशमा उम्मेद्वारको टुङगो लागायो 

✎ शुभसमय२०७७ चैत्र १८ गते, बुधबार १८:४१ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा /  नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा बागमती प्रदेश समितीको लागि प्रगतिशिल, व्यवसायिक पत्रकार एलाइन्सका तर्फबाट प्रेस चौतारी नेपालले आफ्नो उम्मेद्वार टुङगो लगाएको छ ।
आज सम्पन्न प्रेस चौतारीको बैठकले बागमती प्रदेशको अध्यक्षमा चितवनका पत्रकार हरि पोखरेललाई एलाइन्सका तर्फबाट उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

यस्तै प्रदेश उपाध्यक्षहरुमा हरि हुमागाईँ (मकवानपुर) र  महिला संगीता आचार्य (चितवन), महासचिव केशव अधिकारी (धादिङ), सचिव दयाराम महत (काभ्रे), सचिव समावेशी जीवन लामा (दोलखा) र कोषाध्यक्ष रामचन्द्र नेपाल (सिन्धुपाल्चोक) उम्मेद्वार बन्ने टुङगो लागेको प्रेस चौतारी नेपाल बागमती प्रदेश सहसंयोजक शिशिर सिंखडाले जानकारी दिनुभयो ।
बैठकले बागमती प्रदेश सदस्य खुल्लामा गोपी न्यौपाने (मकवानपुर), लक्ष्मण घिमिरे (सिन्धुली), प्रकाश सिग्देल (चितवन), विश्वास नेपाली (रसुवा), कृष्ण प्रसाद ढुङगाना (नुवाकोट), सदस्य महिलामा आरती ढकाल (मकवानपुर), सुशिला अर्याल (धादिङ), क्रिजला पुलामी (सिन्धुली) सदस्य दलितमा प्रकाश सुन्दास (सिन्धुपाल्चोक), सदस्य आदिवासी जनजातिमा महेन्द्र श्रेष्ठ (दोलखा), र गिता गुरुङ (चितवन) लाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

बागमती प्रदेशमा पत्रकार महासंघको निर्वाचनका लागि  प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल र जनपत्रकार संगठनले गठबन्धन गरेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.