• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मकवानपुरगढीमा आइतबारदेखि जग्गा नाप्ने काम शुरु गरिने , आज तयारी बैठक

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र २० गते, शुक्रबार २२:१३ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- भुमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि मकवानपुरगढीमा आइतबारबाट मात्र जग्गा नाप्ने काम शुरु गरिने भएको छ । मकवानपुरगढी गाउँपालिकाले ६ नम्बर वडाबाट जग्गाको नापजाँच गर्ने कार्य शुरु गर्न लागेको हो ।

वडा नम्बर ६ को डुम्रेकुनामा शुक्रबार (आज) भएको तयारी छलफलले आइतबार बिहान ८ बजेदेखि प्रकृयागत रुपमा जग्गा नापजाँचको कार्य शुरु गरिने वडा नम्बर ६ का वडा अध्यक्ष टीका प्रसाद दाहालले बताउनुभयो ।

औपचारिक रुपमा मकवानपुरगढी ६ डुम्रेकुनाबाट नापी कार्य सुरुवात गर्न बसेको बैठकमा मकवानपुरगढी गाउँपालिका अध्यक्ष श्री विदुर हुमागाईको पनि उपस्थिति रहेको वडाध्यक्ष दाहाले बताउनुभयो । जग्गा नापजाँचका लागि यस अघि नै गाउँपालिका भरी मै तथ्यांक संकलन गरि सकिएको छ । नेपाल सरकारले सो सम्बन्धि आयोग गठन गरि समस्या भएका जिल्लाहरुमा जग्गा नापजाँच गर्ने जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.