
सुदुरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
रानाथारु समुदायको खडेहरा पर्व चैत २३ गते सोमबार परेकोले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


होली पर्वको अन्तिम दिनको रुपमा मनाइने यस पर्व सुदूरपश्चिम क्षेत्रमा रानाथारु समुदायले मनाउने गर्छन् ।
प्रदेश सरकारको मन्त्रिपरिषदको जेठ २३ को निर्णय अनसार आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको हो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1