
इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि शुरु हुँदैछ ।


पहिलो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुनेछ ।
दुई टोली सिजनको पहिलो खेलमा भिडेको यो पहिलो अवसर हो । मुम्बईको नेतृत्व रोहित शर्माले गर्ने छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहोलीले गर्नेछन।
कोरोना महामारीका कारण स्टेडियममा बिना दर्शक हुने खेललाई स्टार स्पोर्ट्सले प्रशारण गर्दै छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1