• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

गाउँपालिका स्तरीय रनिङसिल्ड प्रतियोगिता आज देखी, माननीय प्रेमबहादुर पुलामीले गरे उद्घाटन

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र २८ गते, शनिबार २२:०३ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड फुटबल प्रतियोगिता आज देखि शुरु भएको छ ।

गढी स्टार स्पोर्ट्स क्लबको आयोजनामा वडा नम्बर ३ मा रहेको भानु माध्यमिक विद्यालयको भानु मिनि पिच (फुटसल) मा बागमती प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामी (छिन्तु) ले आज प्रतियोगिताको उद्घाटन गरेका छन् । खेल उद्घाटनका क्रममा पुलामीले फुटसलको माथि छानो लगाउन आवश्यक रहेको भन्दै त्यसको लागि आफुले सक्दो सहयोग गर्ने बताएका छन् । खेलाडी राष्ट्रका गहना हुन् भन्दै स्तरीय खेलाडी उत्पादन गर्न यो फुटसलको राम्रो भुमिका हुने बताउँदै यसलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

कार्यक्रममा रनिङ सिल्ड प्रतियोगितामा गत वर्षका विजेता टिम वडा नं २ को सौजन्य युवा क्लबका बाबू लामाले आयोजक संस्थाका अध्यक्ष राजकुमार दुलाललाई रनिङ सिल्ड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , वडा नं ५ का वडा अध्यक्ष एवम् सामाजिक विकास संयोजक जित बहादुर घिमिरे , वडा नं ३ का वडा अध्यक्ष एवम् गाउँकार्यपालिकाका प्रवक्ता भागवत घिमिरे , जिल्ला खेलकुद समितीका अध्यक्ष सानू लामा , राजेन्द्र श्रेष्ठ , टीका लामा , मान कुमारी पाख्रीन , खिल प्रसाद चौलागाईं , तेजप्रसाद लम्साल , अर्जुन दाहाल , ईलाका प्रहरी कार्यालय मकवानपुरगढी मक्रान्चुलीका प्रहरी प्रमुख जनकराज कार्की , पत्रकार एमपी शर्मा लगायतकाको उपस्थिति रहेको थियो ।

मकवानपुरगढी भरिका १५ ओटा टिमले खेलमा सहभागिता जनाउने छन् । प्रतियोगिता आगामी बैशाख १ गतेसम्म संचालन हुने संयोजक विदुर हुमागाईले बताएका छन् । ।

खेलको प्रायोजन मकवानपुरगढी गाउँपालिकाले गरेको छ । खेलको मिडिया पार्टनर रेडियो मकवानपुरगढी ९५ मेगाहर्ज र शुभ बिहानी डटकम र प्रहर खबर डटकम रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

एसियाली खेलको क्रिकेटमा नेपालले भारतसँग खेल्ने

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

दशैंको मुखैमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य,खाना पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

थाहाका जेष्ठ नागरिकको फोटो पाटन दरबार परिसरमा प्रदर्शनी हुने

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल पनि अस्ट्रेलिया प्रस्थान

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.