• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

दाहाल प्रतिष्ठान मकवानपुरको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

✎ शुभसमय२०७७ चैत्र २९ गते, आईतवार ११:१५ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा / दाहाल प्रतिष्ठान मकवानपुर शाखा समितीको आयोजनामा नयाँ बर्ष २०७८ को अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शनिबार हेटौंडामा दाहाल प्रतिष्ठान बागमती प्रदेश समितीबाट प्रकाशित भित्तेपात्रो बितरण, आजिवन सदस्यता बितरण सहित चियापान कार्यक्रम सम्पन्न भएको हो ।

दाहाल प्रतिष्ठानका केन्द्रिय सचिवालय सदस्य तथा बागमती प्रदेश समितीका अध्यक्ष शिबहरि दाहालको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

कार्यक्रममा दाहाल प्रतिष्ठानका केन्द्रिय सदस्य तथा बागमती प्रदेश कोषाध्यक्ष कुमारमणि दाहाल, केन्द्रिय सदस्यहरु रिपेश दाहाल, दिपक दाहाल, प्रकाश दाहाल, प्रदेश समिती सदस्य बालकृष्ण दाहाल लगायत शाखा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको प्रतिष्ठान मकवानपुरका उपाध्यक्ष जुना दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका भित्र रहनुभएका दाहाल बन्धुहरुलाइ दाहाल प्रतिष्ठान बागमती प्रदेश समितीबाट प्रकाशित भित्तेपात्रो बितरण तथा आजिवन सदस्यता बितरण गरिएको थियो ।

कार्यक्रम दाहाल प्रतिष्ठान मकवानपुर शाखा समितीका अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन शाखा समिती सचिब सरिता दाहालले गर्नुभएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.