
बुटवल / कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुइ महिला र एकजना पुरुष रहेका छन्।


मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् ।
तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1