• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

रनिङ्ग सिल्ड फुटबल प्रतियोगितामा क्वाटरफाइनलका खेल सकिए, आजै सेमिफाइनल

गोविन्द शर्मा तिमल्सिना२०७७ चैत्र ३१ गते, मंगलवार १४:१९ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड फुटबल प्रतियोगितामा क्वाटरफाइनलका खेलहरु सकिएका छन् ।

मंगलबार बिहान भएको क्वाटरफाइनल खेल बाट ४ ओटा टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा प्रवेश गर्नेमा वडा नम्बर ५, आयोजक गढी स्टार स्पोर्ट्स क्लब, सौजन्य ‘ए’ र प्रतिभा ‘ए’ रहेका छन् ।

आज बिहान भएको क्वाटरफाइनल खेलमा वडा नम्बर ५ ले प्रतिभा ‘बी’ लाई ४-२ गोलले पराजित गरेको थियो । त्यस्तै गढी स्टार र सौजन्य ‘बी’ बीच भएको खेलमा गढी स्टारले सौजन्य ‘बी’ लाई ७-२ गोल अन्तरले हराएको थियो । एफसी कालिखोला र सौजन्य ‘ए’ बीच भएको प्रतिस्पर्धामा एफसी कालिखोलाले २ गोल हान्दा सौजन्य ‘ए’ ले १६ गोल हानेको थियो । खेलको अन्तिममा प्रतिभा ‘ए’ र सयपत्री युवा क्लब बीच भएको खेलमा ८-३ गोलले प्रतिभा ‘ए’ विजयी भएको थियो ।

आजै ३ बजे पछि सेमिफाइनलको खेल हुने बताइएको छ । सेमिफाइनलको पहिलो खेल वडा नम्बर ५ र सौजन्य ‘ए’ बीच प्रतिस्पर्धा हुनेछ भने त्यसपछि प्रतिभा ‘ए’ र गढी स्टार बिच खेल हुने आयोजक संस्था गढी स्टार स्पोर्ट्स क्लबका अध्यक्ष राजकुमार दुलालले बताएका छन् ।

फाइनल खेल बुधबार (भोलि) बिहान हुनेछ । भोलि नै खेलको समापन गरिनेछ । भानु मिनि पिच (फुटसल) मक्रान्चुलीमा खेल भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

नमूना प्रगति साकोसका नवनिर्वाचित समितिले लिए सपथ

आज तीजको दर खाने दिन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.