• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

आगामी रनिङ्ग सिल्ड प्रतियोगिता प्याराफिटमा बसेर हेर्न पाइन्छ – अध्यक्ष हुमागाई

गोविन्द शर्मा तिमल्सिना२०७८ बैशाख २ गते, बिहीबार १७:२५ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले गाउँपालिका स्तरीय आगामी रनिङ्ग सिल्ड फुटबल प्रतियोगिता भानु मिनि पिच (फुटसल) को प्याराफिटमा बसेर हेर्न पाईने बताएका छन् ।

तेश्रो संस्करण मकवानपुरगढी रनिङ्ग सिल्ड फुटबल प्रतियोगिताको बुधबार समापन गर्दै अध्यक्ष हुमागाईले आगामी वर्ष भित्रमा प्याराफिट निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिने बताए ।’ प्याराफिट निर्माण त हुन्छ हुन्छ तर त्यसले मात्र यहाँको समस्या समाधान हुँदैन खेल खेल्ने खेलाडीले खुल्ला आकाश मुनि खेल खेल्नुपर्दा समस्या परिरहेको कुरामा म जानकार छु , संघीय सरकार र प्रदेश सरकारसँग पनि सहकार्य गरि खेलमैदान माथि छानो राख्नको लागि पनि सक्दो प्रयत्न गर्छु ‘ कार्यक्रममा खेलाडीहरुको बाक्लो उपस्थितिमा अध्यक्ष हुमागाईले भने ।

खेलको विजेता लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार तथा सम्मान गर्दै प्रतियोगिताको समापन गरिएको थियो । मुख्य प्रायोजन गाउँपालिका रहेको प्रतियोगिताको समापन गढी स्टार स्पोर्ट्स क्लबका अध्यक्ष राजकुमार दुलालको अध्यक्षतामा भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते

दशैंको मुखैमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य,खाना पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

जेष्ठ नागरिक फोटो प्रदर्शनीमा थाहाको सात तस्बिर

३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

थाहाका जेष्ठ नागरिकको फोटो पाटन दरबार परिसरमा प्रदर्शनी हुने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.