
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।
नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला मुलुकको दोश्रो ठुलो दल कांग्रेसको बैठक बस्न लागेको हो। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ।


कांग्रेसको आगामी भदौमा १४ औं महाधिवेशन हुदैछ। महाधिवेशनको सन्दर्भमा आबस्यक छलफल गर्न बैठक बस्न लागेको बताइएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1