
काठमाडौं / संघिय संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले रास्ट्रपति कार्यालयलाई प्रतिनिधि सभाको हिउदे अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।


प्रतिनिधि सभाको बैठक मंगलबारका लागि बोलाइएको थियो ।
गत पुस ५ गते विघटित प्रतिनिधि सभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि पुन:स्थापित हुदै फागुन २३ गतेबाट शुरु भएको थियो ।
सरकारको सिफारिशमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने र बोलाउने संबैधानिक व्यवस्था रहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1