


काठमाडौं / उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
गृहजिल्ला अर्घाखाँचीबाट फर्के लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो।
अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार गराईरहनुभएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1