
हेटौंडा / मकवानपुरमा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


बुधबार १ सय ३९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ६० जनामा कोरोना पुष्टि भएको हो ।
पुष्टि हुनेमा ५६ जना हेटौंडा उपमहानगरपालिकाका,२ भीमफेदी गाउँपालिकाका र मकवानपुरगढी र जिल्लाबाहिरका एकएक जना गरी ६० जना रहका छन् ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1