• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

सोमबार बिहानबाट मकवानपुरमा निषेधाज्ञा, प्रजिअको आदेश सहित

✎ शुभसमय२०७८ बैशाख १८ गते, शनिबार १८:५४ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा / मकवानपुरमा बैशाख २० गते (सोमबार) बिहानबाट निषेधाज्ञा लागु हुने भएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र उच्च दरमा वृद्धि भैरहेको संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेेधाज्ञा लागू गरिएको हो ।
निषेधाज्ञा लागू गरिएको क्षेत्रमा अत्यावश्यक बाहेक आफु बसेको घरबाट बाहिर निस्कन पाईने छैन् ।

आज जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बसेको  कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनको बैठकले कोरानोको दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न लागि स्वास्थ्य, सरसफाई, फोहर व्यवस्थापन तथा तोकिएका कार्य बाहेकका अन्य सम्पूर्ण दैनिक सेवा प्रवाहका कामलाई बन्द गरेको हो ।
जिल्लामा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर जाने भएपछि निषेेधाज्ञा लागू गरिएको हो ।

बैठकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका,मनहरी र भीमफेदी गाउँपालिका भित्र निषेधाज्ञा लागू हुनेछ ।

मकवानपुरका शनिवार सम्म सक्रिय संक्रमितको संख्या  ५२४ पुगेको छ । शुक्रबार एकैदिन जिल्लामा १ सय ७७ जनामा कोरोना पुष्टि भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

मनकामना केबलकार दुई दिन बन्द हुने

यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा

 पोखराका लागि आज बिहानै उडेका दुई वटा विमान काठमाडौं नै फर्किएका छन् ।

स्थानीय तहका कर्मचारीले थाले आन्दोलन

चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.