• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बन्दले दुध उत्पादक किसानलाई समस्यै समस्या

गोविन्द शर्मा तिमल्सिना२०७८ बैशाख २० गते, सोमबार १९:२७ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर- कोभिड १९ का कारण बजार लगायतका क्षेत्र बन्द हुँदा दुध उत्पादन गर्ने किसान समस्यामा पर्ने देखिएको छ ।

पछिल्लो समय सरकारले कृषि क्षेत्रमा लगानी बढाएको तथा विदेशबाट दूध आयातमा रोक लगाए सँगै नेपालमा दूध उत्पादनका लागि ब्यवसायिक पशुपालन गर्ने किसानको संख्या बढ्दो छ ।

तर कोभिड १९ को दोस्रो लहरले विश्वलाई त्रसित बनाई रहेको बेला नेपालमा पनि त्यसको प्रभाव बढी रहँदा देशका विभिन्न जिल्लाहरुमा निशेधाज्ञा जारी भएका छन् । त्यसको प्रभाव सबै क्षेत्रमा परेपनी दुग्ध क्षेत्रको समस्या अलि जटिल देखिएको छ ।

पशुलाई आहारा खुवाउन नियमित खर्च गर्नैपर्ने तर बिहान बेलुकै उत्पादन हुने दूध नबिक्दा धेरै दुध उत्पादन गर्ने किसानको दुधको ब्यवस्थापन गर्न समस्या पर्ने तथा आम्दानीमा समेत ठूलो नोक्सानी ब्यहोर्नु पर्ने बाध्यतामा किसान छन् ।

यता बन्दको प्रभाव मकवानपुरको दुग्ध क्षेत्रमा पनि परेको छ । सहकारी मार्फत दैनिक करिब ४० हजार लिटर दुग्ध संकलन भई स्थानीय उद्योग लगायत काठमाडौं , पोखराका उद्योगहरुमा गईरहेको दूध बजार बन्दका कारण दूध बिक्रीमा तथा ढुुवानीमा समस्या परेको भन्दै दुुुध लैजान समस्या भएको बताउन थालेका छन् ।

हेटौंडाका स्थानीय स्तरमा पनि दूध बिक्री गर्ने समय बिहान नौ बजेसम्म मात्र तोकिएको हुँदा दुधको उपभोग गर्ने उपभोक्ता तथा उत्पादक/बिक्रेता लाई समस्या परेको उनीहरुको गुनासो रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.