• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मक्रान्चुलीमा बिहिवार गरिएको परिक्षणमा २ जनामा संक्रमण देखियो

गोविन्द शर्मा तिमल्सिना२०७८ बैशाख २३ गते, बिहीबार १५:२२ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा बिहीबार गरिएको कोभिड परिक्षणमा ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ जना संक्रमित देखिएका छन् ।

बिहिवार जम्मा ५ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा वडा नम्बर ३ का एकै परिवारका १ जना महिला र १ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

मंगलबार १५ जनामा गरिएको परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधबार ८ जनाको परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

हरेक दिन बिहान १० बजे देखी २ बजे सम्म परिक्षण गर्ने गरिएकोले संक्रमित ब्यक्तिका परिवारका सदस्य तथा लक्ष्यण देखिएका बिरामीहरुले परिक्षण गर्न स्वास्थ्य प्रमुख लामिछानेले अनुरोध समेत गर्नुभएको छ । साथै कुनै समस्या भएमा मोबाइल नम्बर ९८५५०६९१२९ मा फोन गर्न समेत लामिछानेले अनुरोध गर्नुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते

आन्दोलनरत डाक्टरहरु काममा फर्किए, नियमित सेवा सञ्चालन

दशैंको मुखैमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य,खाना पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

जेष्ठ नागरिक फोटो प्रदर्शनीमा थाहाको सात तस्बिर

३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.