


काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिनुभएको छ ।
शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
नेपालको संविधानको धारा ७६ (३) अनुसार बिहीबार राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
शपथ ग्रहण पश्चाप प्रधानमन्त्री ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्नुहुनेछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1