• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

कोरोना कहर: योजना सम्झौता तथा कार्य सम्पन्नको काम अब वडाहरुबाटै

गोविन्द शर्मा तिमल्सिना२०७८ बैशाख ३१ गते, शुक्रबार २३:४४ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- देशैभर कोरोना महामारी अन्तर्गत कोभिड १९ को दोश्रो भेरिएन्ट बढे सँगै मकवानपुरगढीमा पनि यसको प्रभाव बढिरहेकाले गाउँपालिकाले योजनाका सम्झौता तथा कार्य सम्पन्नका फाइल उपभोक्ता समितिले अब वडाहरुमै बुझाउनु पर्ने भएको छ । उपभोक्ता समितिका कुनैपनी सदस्य योजनाका कामले गाउँपालिका कार्यालयमा उपस्थिति हुन पाउने छैनन् ।

त्यस्ता संकलन भएका फाइलहरु वडा सचीव तथा प्राविधिकहरुले गाउँपालिका कार्यालय सम्म पुर्याई योजना शाखामा जिम्मा लगाउनु पर्ने गरि ब्ववस्था गरिएको छ । कोभिडबाट सुरक्षित भइ काम गर्नुपर्ने भएकोले गाउँपालिका कार्यालयमा भिडभाड कम गर्ने उदेश्यले यस्तो ब्यवस्था गरिएको हो ।

गाउँपालिकास्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको शुक्रवार बसेको बैठकले यस प्रकारको निर्णय गरेसँगै गाउँपालिकाले सबै वडाहरुलाई कार्यान्वयन गर्न भनेको हो ।

गाउँपालिका लगायत वडा कार्यालयहरुमा उच्च सतर्कताका साथ सेवाग्राहीसँग डोरिले सिमाङ्कन गरि काम गर्ने , साबुनपानीले हात धुने ब्यवस्था मिलाउने , सेनिटाइजर , मास्क लगायतका सामाग्रीको प्रयोग गरि काम गर्ने , अत्यावश्यक उपभोग्य सामानका पसलहरु सावधानी तथा सुरक्षा अपनाउँदै बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाउने , होटल तथा जमघट हुने स्थानहरू पुर्णरुपमा बन्द गर्ने , औषधि पसलहरु पुर्णरुपमा संचालन गर्ने निर्णय भएको छ ।

साथै समाजमा हुने अन्य गतिविधि ब्यवस्थापन तथा नियन्त्रणका लागि वडाहरुमा गठन गरिएका टोलविकास संस्थाहरूलाई सक्रिय गराउने निर्णय भएको छ ।
(पुर्णपाठ)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.