• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

थाहामा आइतबार सबैभन्दा कम संक्रमित

✎ शुभसमय२०७८ जेष्ठ २ गते, आईतवार २०:२४ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


सुरेन्द्रमान प्रधान

थाहानगर / पछिल्लो समय अत्याधिक कोरोना संक्रमित दर बढिरहेको थाहानगरमा आइतबार भने सबैभन्दा कम संख्यामा पोजेटिभ देखिएका छन् ।
आइतबार लक्षणसहितका १० जनाको एन्टीजेन परिक्षण गरिएकोमा २ जना मात्र संक्रमित भेटिएको हो ।

आज प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा ५ जनाको परिक्षण गरेकोमा थाहा १ र २ का १/१ जना संक्रमित भेटिएको हो । स्वास्थ्य चौकी बज्रबाराहीमा ५ जनाको परिक्षण गरेकोमा सबैको नेगेटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताए ।
यसैबीच, आइतबार होम आइसोलेशनमा रहेका र संक्रमितको सम्पर्कमा रहेका २२ जनाको स्वाव संकलन गरेको छ ।

त्यस्तै स्वास्थ्य चौकी बज्रबाराहीमा ७ जना र थाहा ९ मा ३१ जनाको स्वाव संकलन गरिएको छ । संकलित स्वाव पिसिआर परिक्षणका लागि सोमबार हेटौंडा पठाइने र मङ्गलबारसम्ममा रिपोर्ट आउने बताइएको छ ।
आइतबारसम्म थाहानगरमा ४ सय १३ जनाको स्वाव परिक्षण गरिएकोमा २ सय २ जना संक्रमित भएका छन् । वडा नम्बर १ मा ३१, २ मा ३१, ३ मा ७०, ४ मा १७ जना संक्रमित भएका छन् । त्यसैगरी, वडा नम्बर ५ मा १०, ६ मा २३, ७ मा २, ८ मा १, ९ मा ३, १० मा ५ र ११ मा ७ जना संक्रमित भैसकेका छन् । १२ नम्बर वडामा भने हालसम्म परिक्षण भएको छैन । यी मध्ये १२ जना निको भएका छन् ।

२ जनाको मृत्यु भैसकेको छभने ६ जनाको थाहानगर बाहिर उपचार भैसकेको छ । संक्रमित मध्ये १ सय ८२ जना बिरामी होम आइसोलेशनमा छन् ।

आइसोलेशनमा रहेका सबैको स्वास्थ्य सामान्य छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

वडा मै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकामा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

लागूऔषधसहित हेटौंडाबाट युवक पक्राउ

 नेपालमै पहिलो समलिंगी विवाह दर्ता 

विवाह गर्दै श्रृंखला खतिवडा

मकवानपुरगढी-२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.