
मकवानपुर- बिद्धुत चोरी गरि प्रयोग गरिएका बिद्धुतिय सामान प्राधिकरणले नियन्त्रणमा लिएको छ ।
सोमबार नेपाल बिद्धुत प्राधिकरण हेटौंडा वितरण केन्द्रबाट गएको चुहावट नियन्त्रण टोलिले मनहरी गाउँपालिका वडा नम्बर ३ को लामिटार , भुन्द्रुङ्ग लगाएतका एरीयामा निरीक्षण गर्ने क्रममा हुकिंग गरि प्रयोग गरिएका पानी तान्ने पम्प ,फर्निचरमा प्रयोग गरिएको मोटर लगायतका सामाग्रीहरु नियन्त्रणमा लिएको प्राधिकरणले जनाएको छ ।


What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1