• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

प्रशासनको निषेधाज्ञा उलंघन गर्ने गरि वडाको निर्णय

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ ४ गते, मंगलवार ०८:११ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुरेन्द्रमान प्रधान/थाहानगर/
जिल्ला प्रशासन कार्यालय मकवानपुरको निषेधाज्ञा नै उलंघन हुने गरि थाहा नगरपालिकाको ७ नम्बर वडा कार्यालयले छुट्टै निर्णय गरी पालनाका लागि सर्वसाधारणलाई सुचना गरेको छ ।
वडाध्यक्ष सनम सिं मुक्तानद्वारा जारी सुचनामा जिल्ला प्रशासन कार्यालय कै निषेधाज्ञाको उलंघन हुने गरि जारी भएको हो । जिल्ला प्रशासनले गत बैशाख ३० गते जारी गरेको निषेधाज्ञामा अत्यावश्यक पसलहरु (खाद्यान्न, अन्न, दूध, फलफुल, तरकारी, माछामासु) बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था छ । तर, वडा कार्यालयले किराना पसल विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी साढे ४ बजेदेखि साढे ७ बजेसम्म खोल्न आदेश गरेको छ । “व्यवहारिक विषय एक पक्षीय कुरा हो तर, माथिल्लो निकायको आदेश उलंघन गरि सुचना जारी गर्नु हास्यास्पद मात्र नभइ कानुन कै उलंघन भएको हो ।” एक सरकारी अधिकारीले भने ।
वडाले पनि बैशाख ३० गतेकै मितिमा सूचना जारी गरेको देखिन्छ तर, जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस अगाडि पनि सोही बमोजिम कै सूचना जिल्ला भर कार्यान्वयनका लागि सुचित गरेको थियो । थाहानगरमा सोमबारसम्म कोरोना संक्रमितको संख्या २ सय २४ पुगिसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

नमूना प्रगति साकोसका नवनिर्वाचित समितिले लिए सपथ

बाँकेमा विस्फोट, द्वन्द्वकालीन माइन भएको अनुमान

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.