• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बुधबार मकवानपुरगढीका १४ जनामा कोभिड संक्रमण पुष्टि, निषेधाज्ञाको पुर्ण पालना गरौं – लामिछाने

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ ५ गते, बुधबार २२:४६ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- बुधबार मकवानपुरगढीका १४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ५ जना महिला र ९ जना पुरुष रहेका छन् ।

संक्रमण देखिनेमा हेटौंडा अस्पतालबाट प्राप्त PCR रिपोर्टबाट वडा नम्बर २,३,५ र ७ का १-१ जना गरि ४ जना पुरुष र मकवानपुरगढीमा १६ जनामा गरिएको एन्टिजेन परिक्षणबाट वडा नम्बर ३ का २ जना महिला र १ जना पुरुष गरि ३ जना , वडा नम्बर ५ का १ जना महिला र ४ जना पुरुष गरि ५ जना , वडा नम्बर ६ का १ जना महिला र वडा नम्बर ८ का महिला १ जना गरि १४ जनामा संक्रमण देखिएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

बुधबारको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट कुल १०९ जना संक्रमित भएका छन् ।

संक्रमीत दिनदिनै धेरै बढिरहेको हुँदा आ-आफ्नो कार्यक्षेत्र भित्र कडाइसाथ स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन लगाउने साथै होम आइशोलेशनमा बस्नुभएकाहरुको दैनिक फलोअप र आवश्यक परामर्श दिने, कुनै समस्या भएमा स्वास्थ्य शाखामा सम्पर्क गर्नुहुन सम्पुर्ण स्वास्थ्य संस्था प्रमुख एवम् स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य शाखा प्रमुख लामिछानेले अनुरोध गर्नुभएको छ ।

दैनिक १० भन्दा बढी संक्रमीत पहिचान भैरहेको हुँदा निषेधाज्ञाको पालना गर्नुहुन साथै रोगको शंका लागेमा तुरुन्त स्वास्थ्य शाखामा परिक्षणका लागि परामर्श लिन संक्रमीत एवम् सम्पूर्ण गाउँबासीमा लामिछानेले अनुरोध समेत गर्नुभएको छ । आजसम्मको पुर्ण तालिका विवरण :-

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

नमूना प्रगति साकोसका नवनिर्वाचित समितिले लिए सपथ

देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.