• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

अष्ट्रेलियामा बस्ने मकवानपुरेद्वारा हेटौंडा अस्पताललाई १०० थान अक्सिजन सिलिन्डर सहयोग

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ ९ गते, आईतवार १९:४५ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर- मकवानपुर जिल्लाबाट अष्ट्रेलियामा गई बसोबास गर्ने मकवानपुरेहरुले हेटौंडा अस्पताललाई १०० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।

अष्ट्रेलियामा बसोबास गर्ने मकवानपुरेहरुको संस्था Makawanpur Community Australia (MCA) ले त्यहाँ बसोबास गर्ने नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरी १०० थान अक्सिजन सहितको सिलिन्डर खरिद गरेर कोभिड – १९ का बिरामीहरुलाई सहयोग गरेका हुन् । हेटौंडा लेडी JCI मार्फत हेटौंडा स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका रजिस्ट्रार राजेश प्रसाईंलाई आइतबार एक कार्यक्रमका बीच उक्त सिलिन्डर हस्तान्तरण गरिएको छ।

सिलिन्डर हस्तान्तरण कार्यक्रममा लेडी जेसिजका अध्यक्ष प्रतिमा श्रेष्ठ, पूर्व संबिधान सभा सदस्य तथा परिषद अध्यक्ष अनन्त पौडेल , हेटौंडा ११ का वडाध्यक्ष गोकर्ण पराजुली,जेसिजका पूर्व अध्यक्ष रश्मि बस्नेत,प्रतिष्ठान सदस्य हीरा वाइवा , स्थानीय पत्रकार सहितको उपस्थिति रहेको थियो ।

विश्वब्यापी कोभिड- १९ महामारीका कारण मकवानपुरका कोरोना संक्रमित बिरामीहरुलाई निकै नै समस्या परिरहेको समाचार माध्यममा आइरहेका बेला सहयोग पुर्‍याउने उद्देश्यले यस संस्थाबाट सहयोग गरिएको र आगामी दिनमा पनि यस्तै मानवीय कार्यलाई निरन्तरता दिइने कुरा Makawanpur Community Australia (MCA) का सचिव शुभेच्छा लामिछाने (सापकोटा) ले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

हेटौंडामा अत्याधुनिक सैलुन सञ्चालन

नमूना प्रगति साकोसका नवनिर्वाचित समितिले लिए सपथ

बाँकेमा विस्फोट, द्वन्द्वकालीन माइन भएको अनुमान

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.