• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

धमिले कृषि सहकारी संस्थाको भवन निर्माण शुरु

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ १० गते, सोमबार १८:३७ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको धमिले कृषि सहकारी संस्थाको भवन निर्माण कार्य शुरु भएको छ ।

वडा नम्बर ३ को देविडाँडामा संस्थाको कार्यालय भवन निर्माण हुन लागेको छ । भवन निर्माणका लागि स्थानीय गोविन्द प्रसाद तिमल्सिनाले निशुल्क रुपमा जग्गा (घडेरी) दिएसंगै भवन निर्माणको कार्य शुरु भएको हो ।

भवन निर्माणका लागि गाउँपालिकाले रु. ५ लाख दिएको संस्थाका अध्यक्ष नवराज संजेलले बताउनुभयो । संस्थाले किसान र कृषिसँग सम्बन्धित विभिन्न गतिविधिहरु गरिरहेको र संस्थाको आफ्नो कार्यालय भवन नहुँदा समस्या परिरहेको भन्दै भवन निर्माण पश्चात् काम गर्न धेरै नै सहज हुने संजेलले बताउनु भएको छ ।

संस्थाले किसानहरुबाट उत्पादित खाद्यान्न खरिद बिक्री गर्नुका साथै किसानलाई चाहिने रासायनिक मल , बीउ बिजन उपलब्ध गराईरहेको छ । यस संस्था गाउँपालिकामा खाद्यान्न तथा रासायनिक मल खरिदबिक्रीका लागि सुचिकृत रहेको संस्थाका सचिव कुलप्रसाद तिमल्सिनाले बताउनुभयो ।

केही वर्ष अघि वडा नम्बर ३ को धमिले फाँटमा लगाएको बालीमा सिंचाइ गर्ने पानी अपुग भएपछी पानी लगाउन कै लागि किसानहरुका बिच झगडा पर्ने गरेको र पुगेको पानी आलोपालो सँग सबैका खेतमा लगाउनका लागि किसानहरुसँग केही पैसा उठाई पानी हेरालु राखिएको र त्यही बेला केही बचेको रकमको सदुपयोगका लागि सहकारीको आवश्यकता महसुस गरि सहकारी संस्थाको स्थापना गरिएको संस्थाका संस्थापक अध्यक्ष अनिरुद्र दाहालले बताउनु भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.