

काठमाडौं / मित्रराष्ट्र चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो सहयोगको घोषणा गरेको हो ।
चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने जानकारी गराएको हो ।
चिनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने जनाएको हो ।
यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1