• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

जोखिमको उचित ब्यवस्थापन गर्न वडा कार्यालय तयार

✎ शुभसमय२०७८ जेष्ठ १४ गते, शुक्रबार १६:१९ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

    राज कुमार के.सी.

    थाहा नगरपालिका / थाहा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सनम सिं मुक्तानले हाल मौसमबिदहरुले जेठ १५ सम्म भारि बर्षा, हावाहुरी, चट्याङ समेतको सम्भावना भइ उच्च जोखिम हुने पुर्व अनुमान गरे अनुसार हाल लगातार पानी परिरहेको र यसले मानबिय तथा भौतिक क्षति समेत हुन सक्ने भएकोले सचेत रहन वडाबासीलाई अनुरोध गर्नुभएको छ ।

    आज सामाजिक संजाल फेसबुकमा कोरोना भाइरसले आक्रान्त पारिरहेको अवस्थामा प्राकृतिक प्रकोपको पनि डर भएकोले सुरक्षित रहन र कुनै समस्या भएमा वडा कार्यलयमा जानकारी गराउन आग्रह गर्नुभएको छ ।

    अध्यक्ष मुक्तानले प्राकृतिक प्रकोपबाट उत्पन्न जोखिमको उचित ब्यवस्थापन गर्न वडा कार्यलय तयार रहेको बताउनु भएको छ ।

    कुनै समस्या भएमा आफ्नो नजिकको जनप्रतिनिधिलाई तुरुन्त जानकारी गराई आफु र आफ्नो छिमिकलाई सुरक्षित राख्न वाडा सदस्य दिपेन्द्र कुमार थिङले वडाबासीलाई अनुरोध गर्नुभएको छ ।

    यसैबिच थाहा नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष हेरमान गोपालिले पनि प्राकृतिक प्रकोपका कारण बासस्थानको समस्या हुने वडाबासीलाई वडा कार्यालयको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

    गोपालीले सामाजिक संजाल फेसबुक मार्फत बासस्थान जोखिममा छ भने जोखिम मोलेर नबस्न आग्रह गर्दै जोखिमको बारेमा आफुलाई वा वडा सदस्यहरुलाई खबर गर्न आग्रह गरेका छन् । जोखिममा रहेकाहरुलाई उचित बसोबासको व्यवस्था गरिने समेत उनले बताएका छन ।

      What’s your Reaction?
      +1
      0
      +1
      0
      +1
      0
      +1
      0
      +1
      0
      +1
      0
      +1
      0
      Facebook Twitter Email

      Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
      ✎ शुभसमय

      सम्वन्धित समाचार

      वडा मै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

      मकवानपुरगढी गाउँपालिकामा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

      लागूऔषधसहित हेटौंडाबाट युवक पक्राउ

       नेपालमै पहिलो समलिंगी विवाह दर्ता 

      विवाह गर्दै श्रृंखला खतिवडा

      मकवानपुरगढी-२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

      Add A Comment

      Comments are closed.

      जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


      मकवानपुरगढी – ३ , मक्रान्चुली
      दर्ता : २५०७१५/०७७/०७८
      बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
      इमेल :[email protected]

      हाम्रो बारे

      अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
      सम्पादक – शिब अबिरल
      न्युज डेक्स – आचल तिमल्सिना
      थप जानकारीको लागि : ९८४५०७७०१९

      सोसिअल मिडिया

      Facebook Twitter Instagram YouTube
      • हाम्रो बारे
      • हाम्रो टिम
      • सम्पर्क
      • बिज्ञापन
      • समाचार पठाउनुहोस्
      © 2023 Shubha Samaya. Designed by Jivan Acharya.

      Type above and press Enter to search. Press Esc to cancel.