• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

‘मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समूह’ लाई सहयोग तथा प्रतिबद्धता थपिंदै,दुईजनाबाट १०-१० हजार

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ १४ गते, शुक्रबार १९:५९ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- बुधबार गठन गरिएको मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहलाई विभिन्न ब्यक्तिहरुले आर्थिक तथा जिन्सी सहयोग गर्ने तथा प्रतिबद्धता जनाउनेको संख्या थप भइरहेको छ ।

पछिल्लो समय सहयोग गर्ने तथा प्रतिबद्धता जनाउनेमा मुस्कान तिमल्सिन हाल जापान, रु. ५०५५ , राजकुमार दहाल हाल हेटौडा-४ रु. ३०००, मालती फयल हेटौडा ६ हात्तिलेट रु. २००० (प्राप्त), रामकुमार सुवेदी हाल साउदी अरब रु.१०,०००(पैसा पठाएको तर खातामा जम्मा भैनसकेको), जीवन तिमल्सिन गढी ४ रु. ३०००, क्षितिज पराजुली गढी ३ रु. ५०००(प्राप्त), रामकृष्ण घिमिरे हाल दक्षिण कोरिया रु. ५००० (प्राप्त), केशव दहाल हाल अमेरिका रु. १०,००५ , शर्मिला दहाल र दिपक गौतम हाल अस्ट्रेलिया रु. ५००० (प्राप्त), असिम लम्साल हाल नर्वे रु. ५००० , परशुराम पराजुली हाल काठमाडौबाट रु. ५०००(प्राप्त) भएको आकस्मिक कोभिड सहायता कोष संकलन तथा राहत वितरण समितीका सदस्य कमल फुँयालले जानकारी दिनुभयो ।

यसैगरी यस अघि सहयोगका लागि प्रतिबद्धता जनाउनेमा नारायण रेग्मी हाल दक्षिण कोरिया रु. ५०००(प्राप्त) , लोकनाथ सापकोटा हाल मलेसिया रु. ५००० (प्राप्त) , RUHEL-CRC, हेटौडा ११ आवश्यक खाध्यान्न लगायतको सहयोग , विनोद सापकोटा हाल काठमाण्डौ, १ कार्टुन सर्जिकल मास्क (प्राप्त), राजेश्वर दहाल २००० थान सर्जिकल मास्क (O+ve र B+ve plasma) , विष्णु प्रसाद न्यौपाने हाल माल्टा, आवश्यक सकेको रकम ,केशव न्यौपाने हेटौडा १७ रु. ५००० , दिपक राई हेटौडा ६ चौघडा रु. ५००० र सागर ढुङ्गाना रु. ५००० को प्रतिबद्धता जाहेर गरेका थिए ।

प्राप्त भएका सामाग्री तथा आर्थिक रकम पारदर्शी तरिकाले कार्ययोजना बनाएर खर्च गरि कोभिडमुक्त वडाका लागि योगदान गरिने फुँयालले बताउनु भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

यस्तो छ आजको मौसम

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

सरस्वती आधारभूत विद्यालयको अध्यक्षमा भोलानाथ दाहाल

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.