• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

संसद पुनर्स्थापना भए पुनःओलि नै प्रधानमन्त्री,ओलि हटाउने विकल्प चुनाव- कमल थापा

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ १४ गते, शुक्रबार २०:३७ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर – राप्रपाका अध्यक्ष कमल थापाले संसदको पुनर्स्थापना भएमा पुनःओलि नै प्रधानमन्त्री हुने बताएका छन् । सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै थापाले सो कुरा बताएका हुन्।

थापाले अगाडि लेखेका छन् – दलहरूले साच्चै नै ओलिलाई प्रधानमन्त्रीबाट हटाउन खोजेका हुन् भने चुनाव नै उपयुक्त विकल्प हुन सक्ने कुरा दलहरुलाई सुझाएका छन् ।

थापाको ट्विट जस्ताको तस्तै – “चुनाव नै देशमा हाल विद्यमान संकट समाधानको उपयुक्त विकल्प हो भन्दा @PM_Nepal को पक्ष लिएको अर्थ लगाईन्छ।तर,ओलीले देश वर्वाद पारे, संविधान र लोकतन्त्र समाप्त पारे भनेर चर्को विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा लागेका छन्।यस अघि पनि यस्तै भयो।अब पनि त्यहि हुन्छ। ओली हटाउने सजिलो, छिटो र प्रजातान्त्रिक उपाय चुनाव छाडेर अदालत जानेहरूले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुन:ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ। संसद पुनर्स्थापना भएपछि एमालेको माधव/ खनाल समुहका वागी सांसदहरू पदमुक्त हुनु अवश्यंभावि छ। त्यस अवस्थामा एमाले र महन्थ ठाकुर समुहको गठवन्धन संसदमा बहुमतमा रहने छ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

पार्टीमा १० वर्ष ओलीको विकल्प छैन : गुरुङ

आममाफीकाे जसअपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति पाैडेल

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

प्रचण्डद्वारा पदाधिकारी बैठकको आह्वान

लोसपाको पदाधिकारी बैठक मंगलबार बस्दै

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.