• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

सुरक्षित भइ खेती गर्न नगर प्रमुख बिष्टको आग्रह

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ २२ गते, शनिबार ०७:३९ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


थाहा / थाहा नगरपालिकामा ऐले आलु खन्ने सिजन हो । आफ्नो मुख्य बालीको रुपमा आलु खन्न ऐले कृषकहरुलाई भ्याईनभ्याई छ ।
आफुले मात्रै नभएर कृषकहरुले आफ्ना छरछिमेक र नगरबाहिरका समेत खेताला लगाउउने गरेको छन् ।

यो बर्ष पनि कोरोना भाइरसको दोस्रो चरणका कारण लकडाउन भएको छ भने कोरोना संक्रमणहुने दर समेत बढेको पनि छ ।

कोरोना संक्रमणको दर बढेको अवस्थामा सामाजिक दुरि कायम गरि भिडभाड नगरि खेतिपातिको काम गर्न थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले थाहापाटी लाई बताउनुभयो ।

बिष्टले खेतबारीमो कामगर्दा पनि स्वास्थ्य मापदण्डको पालना गर्न कृषकहरुलाई आग्रह गर्नुभयो ।
‘सकेसम्म आफ्नै परिवार तथा छिमेकीसंग मात्रै भारापर्म गरी नगरपालिका भन्दा बाहिरको कामदार नबोलाई खेतीको काम गर्न कृषकहरुलाई अनुरोध गर्दछु।’- प्रमुख बिष्टले थाहापाटीसंगको कुराकानीमा बताउनुभयो ।

आलु खन्ने तथा खेतिपातिको काम सुरु भएसंगै कोरोना महामारी फैलन सक्ने सम्भावना पनि उत्तिकै बढेको छ ।
कृषकहरु बिना मास्क, सामाजिक दुरी कायम नगरी खेतबारी आउजाउ गर्दा, काम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना रहेको छ ।

खेतबारीमा काम गर्दा मास्क लगाउन र दुरी कायम गर्ने संभावना कम हुने कृषकहरु बताउछन् । सरकारले लकडाउन घोषणा गरेतापनि बाली भित्र्याउने र नयाँ बाली लगाउने चटारो भइरहेको आफ्नो परिवारले मात्रै सो काम नभ्याउने भएकोले कृषकहरु समस्यामा छन् ।

साथै प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत चिकित्सक रिकेश कार्की पनि कृषकहरुलाई सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि कृषि कर्ममा लाग्नुहुन र व्यक्तिगत सरसफाईमा विषेश ध्यान दिनुहुन आग्रह गर्नुभएको छ ।

थाहा नगरमा अहिले आलु बाहेक बन्दा , मुला , काउलीको उत्पादन उल्लेख्य मात्रामा भैरहेको छ । तर किसानहरुले उत्पादित सामानको उचित बजारमूल्य पाएका छैनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.