
मकवानपुरगढी- ६२ देखि ६४ वर्ष उमेर समुहकालाई मकवानपुरगढी गाउँपालिकाले कोभिड विरुद्धको खोप लगाउने भएको छ ।
गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै पहिलो खोप नलगाएका गाउँपालिका भित्र बसोबास गर्ने ६२ वर्ष देखि ६४ वर्ष उमेर समुहकालाई आफुलाई पायक पर्ने केन्द्रमा खोप लगाउन भनेको हो ।
पालिकाले सबै बडाका स्वास्थ्यचौकीबाट कोभिड विरुद्धको खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1