• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक ब्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने

गोविन्द शर्मा तिमल्सिना२०७८ जेष्ठ २६ गते, बुधबार १७:०७ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं / सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने भएको छ ।
केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक प्रकाशन र बिक्री गरेको जानकारी पाएपछि सरकारले त्यस्ता पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने भएको हो ।

पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको छ । उहाले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन समेत दिनुभएको छ ।

‘तपाईंहरूले अनुगमन गर्नुस्, देशलाई आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस,’ मन्त्री श्रेष्ठको निर्देशन थियो ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    Facebook Twitter Email

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गोविन्द शर्मा तिमल्सिना

    सम्वन्धित समाचार

    २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

    असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

    ८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

    राहत शिक्षकहरु आज पनि विरोधमा

    आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

    नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

    Add A Comment

    Comments are closed.

    जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


    मकवानपुरगढी – ३ , मक्रान्चुली
    दर्ता : २५०७१५/०७७/०७८
    बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
    इमेल :[email protected]

    हाम्रो बारे

    अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
    सम्पादक – शिब अबिरल
    न्युज डेक्स – आचल तिमल्सिना
    थप जानकारीको लागि : ९८४५०७७०१९

    सोसिअल मिडिया

    Facebook Twitter Instagram YouTube
    • हाम्रो बारे
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • समाचार पठाउनुहोस्
    © 2023 Shubha Samaya. Designed by Jivan Acharya.

    Type above and press Enter to search. Press Esc to cancel.