• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

थाहा नगरलाई माओवादी केन्द्रको ४८ बुँदे सुझाव

✎ शुभसमय२०७८ असार ३ गते, बिहीबार २२:०२ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

थाहा / थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र०७८का लागि तय गर्ने नीति तथा कार्यक्रमका लागि नेकपा माओबादी केन्द्र थाहानगर कमिटीले ४८ बुँदे सुझाव पेश गरेको छ ।
बिहीबार नगर अध्यक्ष अरुण रायमाझीले नगर प्रमुख लवशेर विष्टलाई सुझाव पेश गरेका हुन्। १० शीर्षक र ४८ बुँदाहरुमा सुझाव दिइएकोअध्यक्ष रायमाझीले जानकारी दिनुभयो ।

सुझाव पत्रमा कृषि, पर्यटन, शिक्षा, खानेपानी तथा सरसफाई, आर्थिाक समृद्धि, पूर्वाधार विकास, प्राकृतिक प्रकोप, सामाजिक सुरक्षा, सुचना, प्रबिधि, अनुसन्धान र कला साहित्य संस्कृतिका शीर्षकमा सुझाव दिईएको हो ।

सुझावहरुमा कृषितर्फ ब्यवशायिक रुपमा खेतीगर्ने कृषकलाई प्रोत्सहान गर्नुपर्ने उल्लेख गरिएकोछ । पर्यटन गुरुयोजना तयार गरी पर्यटनको विकास गर्न समेत सुझाव दिईएकोछ भने शिक्षाको विकासको लागि एक बिद्यालय एक उद्यमको अवधारण ल्याउन सुझाव दिईएको छ । खानेपानी र सरसफाई अन्तरगत खानेपानी बोर्ड गठन गरी ब्यवस्थित खानेपानी को ब्यवस्थापन गर्नुका साथै फोहरलाई स्रोतमै ब्यवस्थापन गरी नगरको सरसफाई प्रभावकारी बनाउन सुझाव दिईएकोछ ।
थाहा नगरमा रहेका प्राकृतिक स्रोतमा आधारित उद्योग ब्यवशायलाई प्रवर्धन गर्न र सडक लगायतका पूर्वाधारहरु निश्चित मापदण्ड तयार गरी ब्यवस्थित तरिकाले गर्न सुझाव दिईएकोछ । माओवादी केन्द्रले प्राकृतिक प्रकोपबाट बच्न दीगो रुपमा प्राकृतिक प्रकोप कोष खडा गरी जेखिम ब्यवस्थापनका लागि नीति बाउन समेत आग्रह गरिएकोछ ।
समाजमा रहेको कुप्रथाको बिरुद्ध स्पष्ट नीति बनाई अगाडि बढ्न सुझव दिईएकोछ । दुब्र्यसन तथा वालश्रमको न्यूनिकरणका लागि कार्यक्रम तयार गर्न सुझाव दिईएको छ ।
सुझाव पत्रमा सवैवडामा ईन्टरनेटको पहँच पुर्याउनको लागि पहल गर्न भनिएकोछ ।
कला, संस्कृति र साहित्यको विकासको लागि बजेटको ब्यवस्था गर्न समेत अनुरोध गरिएको छ । साथै कोरोना भाईरस नियन्त्रण लक्षित कार्यक्रम निर्माण गरि नगरमा रहेका सबै स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थित गर्न सुझावपत्रमा भनिएको छ ।
सबैतिरबाट प्राप्त सुझाबहरुका आधारमा आगामीबर्षको नीति तथा कार्यक्रमको तय गर्ने थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले बतउनुभयो । थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम यही असार १० गते प्रस्तुत हुँदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

पार्टीमा १० वर्ष ओलीको विकल्प छैन : गुरुङ

आममाफीकाे जसअपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति पाैडेल

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

प्रचण्डद्वारा पदाधिकारी बैठकको आह्वान

लोसपाको पदाधिकारी बैठक मंगलबार बस्दै

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.