हेटौंडा । मेलम्चीमा पुनः बाढी आएको छ । हेलम्बु भन्दा माथि थुनिएको नदी फुटेपछि सिन्धुपाल्चोकमा पुनः बाढीको जोखिम भएको हो ।


प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।
हेलम्बु क्षेत्रमा बाढीको प्रभावबारे विस्तृत बिवरण आउन बाँकी रहेको छ । ३ दिन अघि मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीले हेलम्बु तथा मेलम्ची क्षेत्रमा ठूलो बाढी गएको थियो
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1