काठमाडौं । सगरमाथा इन्स्योरेन्सले वार्षिक साधारणसभा मार्फत सेयर धनीहरुलाई ११ प्रतिशत बोनस पास गर्ने भएको छ । कम्पनीको असार ८ गते मंगलबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको २४औं सभा असार ३० गते प्रधान कार्यालय, नक्सालमा बिहान भर्चुअल माध्यमबाट आयोजना हुने भएको छ ।
सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम कम्पनीको हालको चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।


What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1