हेटौंडा । संसद विघटनको रिट निवेदक तर्फबाट आज बहस सकिँदै छ । प्रतिनिधिसभा विघटन मुद्दामा आइतबार चौंथो दिन सुनुवाई हुँदैछ । आइतबार रिट, निवेदक तर्फका कानुन व्यवसायीले बहस सकिने भएको हो ।


निवेदक तर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि थप ३ घण्टा समय पाउनेछन् ।
निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन ब्यवसायी र सरकारी वकिलले बहस सुरु हुने छ ।
शुक्रवार (असार ११)मा बरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणी पोखरेल, सुनिल पोखरेल र गोपाकृष्ण घिमिरेले लगायतले बहस गरेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1