काठमाडौं । सार्वजनिक यातायात सञ्चालन तयारी भएको छ । कोरोनाको दोस्रो लहर आएपछि सरकारले कोरोना नियन्त्रका लागि बैशाख १६ गतेदेखि यातायात बन्द भएका थियो । कोरोनाको कारणले सबैभन्दा धेरै यातायात क्षेत्रलाई नै समस्यामा पारेको छ ।


यातायात व्यवसायीले सरकारलाई राहातको माग गरेका थिए । तर सरकाले भने राहात दिन नसकिने भनेको थियो । अहिले व्यवसायीले जोरबिजोर नगरी गाडी सञ्चालनको माग गरिहेको थिए ।
ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ बसेको थियो । भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले यातायात खोल्न लागेको बताए । निषेधाज्ञालाई भने थप एक हप्ता निरन्तरता दिन भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1