• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

आँचल साहित्य कला पुञ्जको अध्यक्षमा भावना सापकोटा चयन 

✎ शुभसमय२०७९ असार २६ गते, आईतवार ०७:५१ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा । आँचल साहित्य कला पुञ्जको अध्यक्षमा भावना सापकोटा चयन भएकी छन् । शनिबार हेटौंडामा भएको अधिवेशनले सापकोटालाई अध्यक्षमा चयन गरेको हो ।
सापकोटाको अध्यक्षतामा ९ सदस्यीय नया“ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा नीरा शर्मा, सचिवमा सविता तिमल्सिना, कोषाध्यक्षमा निर्मला ब्लोन र सहसचिवमा चण्डिका गौतम रहेका छन् ।
यस्तै कार्यसमिति सदस्यमा भवानी तिमल्सिना, रजनी पौडेल, एलिजा पुडासैनी र ज्योत्सना श्रेष्ठ चयन भएका छन् । ११ सदस्यीय समितिमा २ जना सदस्य पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिईन् ।-prasta khabar

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

आज स्वरसम्राट नारायणगोपाल ३२‍‌औँ स्मृति दिवस

अनेसास अफ्रिकाद्वारा प्रकाशित ‘किलिमन्जारो’ लोकार्पण 

सङ्गमले आयोजना गरेको निबन्ध प्रतियोगितामा लामिछाने प्रथम

बकैयामा प्रज्ञा प्रतिष्ठान गठन: संयोजकमा गौतमा, सदस्य सचिवमा उपासक

संगीतकार संघ नेपालको अध्यक्षमा मकवानपुरका चेतन सापकोटा चयन

मकवानपुरका बिर्खे अञ्जानलाई युवावर्ष मोती पुरस्कार

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.