• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मकवानपुरका बिर्खे अञ्जानलाई युवावर्ष मोती पुरस्कार

गोविन्द शर्मा तिमल्सिना२०७९ भाद्र ६ गते, सोमबार १७:२४ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


राज कुमार के.सी.
६ भाद्र,मकवानपुर- राष्ट्रिय युवा सेवा कोषद्वारा हरेक वर्ष प्रदान गर्ने गरिएको युवावर्ष मोती पुरस्कार यो वर्ष मकवानपुरका युवा साहित्यकार लक्ष्मण बर्तौला (बिर्खे अञ्जान) लाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिले २०७९ सालको युवा वर्ष मोती पुरस्कारको लागि बर्तौलालाई सिफारिश गरेको हो ।

२०४० बैशाख १ गते जन्मेका बिर्खे अञ्जान जिल्लाको उत्तरी क्षेत्रमा बसेर संस्थागत साहित्यको विकास तथा सिर्जनामा क्रियाशिल बिर्खे अञ्जानको आधा दर्जन संयुक्त कृति प्रकाशनको अतिरिक्त अवसान सपना (कविता सङ्ग्रह २०७२) शल्यक्रिया (समालोचना सङ्ग्रह २०७२) कठघरामा देश (मुक्तक सङ्ग्रह २०७९), मकवानपुरका काव्य : अवलोकन र अध्ययन (समालोचना सङ्ग्रह २०७९) एकल कृति प्रकाशित छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रमा अब्बल उपस्थिति र पहिचान बनाउन सफल बिर्खे अञ्जान पालुङ साहित्य परिषद् तथा जन साहित्य मञ्च मकवानपुरका अध्यक्ष समेत रहनु भएको छ ।

नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु्र्‍याए बापत बिर्खे अञ्जानलाई यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ प्रदान गर्न लागिएको युवा सेवा कोषका सदस्य सचिव डा. बिष्णुबहादुर भण्डारीले बताउनु भयो ।

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा वि.सं. २०४२ मा राष्ट्रिय युवा कोषद्वारा नगद ४० हजार राशी सहित स्थापित पुरस्कार मोतीराम भट्टको जन्म जयन्ती यही भाद्र ११ गते काठमाडौंमा एक समारोह बीच गरिने कोषका सदस्य सचिव डा. भण्डारीले बताउनु भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

बागमती प्रदेशसभा बैठक बस्दै

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

सरस्वती आधारभूत विद्यालयको अध्यक्षमा भोलानाथ दाहाल

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.