• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

सङ्गमले आयोजना गरेको निबन्ध प्रतियोगितामा लामिछाने प्रथम

गोविन्द शर्मा तिमल्सिना२०७९ आश्विन ९ गते, आईतवार ०८:३८ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email



हेटौंडा । साहित्य सङ्गम मकवानपुरले ३२३ औं साहित्य सन्ध्या तथा विश्व मुटुु दिवसको अवसरमा आयोजना गरेको निवन्ध प्रतियोगितामा चिरञ्जीवी लामिछाने प्रथम भएका छन् ।

सङ्गमले सन्ध्या तथा बडा दशैको अवसरमा शुुभकामना आदान प्रदानसँगै नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरको प्रायोजनमा शनिबार निवन्ध प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा चन्द्रोदय मावि हेटौंडाकी प्रतिमा पौडेल, कृष्ण आर्दश बोर्डिङ स्कुल हेटौंडा–९ लामसुरेकी गरिमा थापा तृतिय र गौरी कँडेल सान्त्वना भएकी थिइन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुुई हजार र एक हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

निवन्ध प्रतियोगिता मुटुुको विषयमा आयोजा गरिएको थियो । प्रतियोगिताको निर्णायकमा निमेष निखिल, सुुवास खनाल र भवानी तिमल्सिना रहेका थिए ।

कार्यक्रममा मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, आँचल साहित्य कला पुञ्जका भावना सापकोटा, गजल मञ्च मकवानपुरका उपाध्यक्ष संजित श्रेष्ठ, झरना साहित्य परिवारका सचिव विश्वनाथ सञ्जेल, नेपाली लेखक संघका सदस्य संप्रस पौडेललगायतले दशैंको अवसरमा शुुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संगमका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य भगिरथ शर्मा रहेका थिए । कार्यक्रमको अतिथिमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरका सभापति हरिवंश भेटवाल, हास्यव्याङ्ग्यकार आरसी रिजाल, प्रतिष्ठानका उपाध्यक्ष विजय वैद्य, सचिव सानुकाजी पाण्डे, , साहित्यकार देवराज खेरल, देवराज तिवारी,सुुर्दशन अधिकारी, मुक्तिगोविन्द वैद्यलगायत रहेका थिए ।

प्रतिष्ठानका केन्द्रीय सदस्य शर्मा र मकवानपुर सभापति भेटवालले मुुटुलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा बोलेका थिए । विश्व मुुटुु दिवसको अवसरमा प्रतिष्ठानले मकवानपुरमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

प्रतिष्ठानले असोज १३ गते बिहान ७ बजे भुटनदेवी मन्दिर परिसरमा निःशुल्क मुुटु परीक्षणसहितको स्वास्थ्य शिविर आयोजना गरेकाले सहभागिताका लागि आग्रह गरेका छन् । सन्ध्यामा साहित्यकाहरुले रचना वाचन गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

सरस्वती आधारभूत विद्यालयको अध्यक्षमा भोलानाथ दाहाल

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.