गुल्मी : नेकपा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी झाक्रीले मतदान गरेकी छिन्।


सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी झाक्रीले दाने ४ म्यालपोखरीको श्री मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1