काठमाडौं : निर्वाचन आयोगका निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि मतदान गरेकी छन्। उनले लमजुङस्थित सुन्दर बजार नगरपालिका-२ महेन्द्र मन्दिर मावि परेवाडाँडा मतदान केन्द्रबाट मतदान गरेकी हुन्।


What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1