
६ मंसिर,हेटौंडा- प्रदेशसभा निर्वाचन तर्फ मकवानपुर १(२) मा एमाले,कांग्रेसलाई पछि पार्दै राप्रपाले अग्रता लिएको छ ।
अहिलेसम्मको पछिल्लो मत परिणाम अनुसार ११४०९ मत गणना हुँदा राप्रपाका उमेदवार गुन्जन बहादुर न्यौपानेले ३६८९ मत प्राप्त गरि पहिलो स्थानमा रहेका छन् ।
त्यस्तै एमालेका एकलाल श्रेष्ठले ३३२७ मत प्राप्त दोस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २८५० प्राप्त गरि तेस्रो स्थान छन् ।
हालसम्म हेटौंडाको वडा नं १२,१३ र १४ को मत गनिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1